NP EN

शुभकामना

Binod Marasini

Thinking of #PM lots and hoping for your speedy recovery

भुषण गौतम

आदरणिय प्रधानमन्त्री ज्यूनमस्कारसर्वप्रथम यहाँको शिघ्र स्वस्थ्य लाभको हृदयदेखि कामना गर्दछु। यहाँको रोगसँग लड्ने क्षमता, आत्मबिश्वास सबैको लागि प्रेरणादायी छ। शुभकामना । चाँडै निको हुनुहोस्।

Basu Dev Giri

honourable PM get well son

मणिराम खतिवडा

शुखी नेपालि समृद्ध नेपाल का प्रणेता नेपाल को बिकाश को उज्यालो लाई देश को हरेक क्षेत्र तह तप्कामा छर्ने सुर्य , राजनेता सम्माननिय प्रधानमन्त्री ज्यु को शिघ्र स्वास्थ लाभको कामना गर्दछु।

Bibek Niraula

Long Love PM KP Oli. All we want to see Your Vision come true & implemented. We want to see our country as a Developing & Developed Nation in our Era!!