NP EN

शुभकामना

प्रदीप आचार्य

समृद्ध नेपाल सुखी नेपालीको अभियानद्वार राष्ट्रको बिकास निर्माण र सुसासन मुलुकमा कायमगरी राष्ट्रको तीब्र बिकासमा लाग्नुभएको सफल र अब्वल सम्माननिय प्रधानमन्त्री ज्युको शिग्र स्वस्थलाभको कामना गर्दछु ।

अनमोल राज बस्नेत

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु, मृगौला प्रत्यारोपणको सफलताको साथै शिघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दछु।

हरि खत्री

हाम्रा प्रधानमन्त्री ज्युको हुँदै गरेको मृगौला प्रत्यारोपणको सफलताको कामना गर्नुका साथै उहालाइ आफ्नो मृगौला दान गरेर पुण्य कमाउने ती महिलाप्रती सम्मान भाव !साथै उहाको शिघ्र स्वास्थ लाभको कामना !!

Krishna Prasad Sedhain

Get Well Soon !

saroj basnet

३ करोड नेपाली जनताका अभिभावक प्रधानमन्त्री केपी ओलीलाई शिघ्र स्वास्थ्य लाभको कामना ।