सम्माननीय प्रधानमन्त्री ज्यू को स्वास्थ्य तथा सुमंगल को कामना गर्दछु।
हजुर को स्वास्थ सग यो देश को भबिस्य जोडिएको छ।छिटो स्वास्थ भयेर नियमित काम मा लागेको हेर्नी चाहान छ।सिग्रस्वथ लाभ को कामना प्र.म.ज्यु
सम्माननीय प्रधानमन्त्री ज्यू तपाई यो देशको लागि आवश्यक विशिष्ट नागरिक हुनुन्छ । तपाईबाट देेशले अँझै धेरै कुरा लिन बाँकि छ । तसर्थ तपाईको स्वास्थ्यको सम्बम्ध सिधा देश संग छ । स्वास्थ्य लाभको शुभकामना
धेरै संघर्ष र व्यवस्था परिवर्तन पछि बहुमत सहितको स्थायी सरकार देशले प्राप्त गरेको छ। ३ करोड नेपाली जनताले अब देशले काचुली फेर्छ कि भन्ने आशा गरेका छन् हामी सबैको शुभेच्छाले सल्यक्रिया सफल हुनेछ।
सम्माननीय प्रधानमन्त्री जु को भोलि हुने मिर्गौला प्रत्यारोपण को पुर्ण सफलता को कामना गर्दछु साथै शिघ्र स्वास्थ लाभ को कामना गर्दछु !!!!!