हाम्रो आस्थाका धरोहर ,बिकासप्रेमी ,रास्ट्रबादी नेता सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु लाई शिघ्र स्वस्थलाभको कामना गर्दछु।
अटुट अात्मबिश्वासका कारणले राेगलाइ नै जित्नसक्ने अदम्य साहस बाेक्नुहुने सम्माननिय प्रधानमन्त्री केपि शर्मा अाेलि ज्युकाे सफल उपचार सहित यहाँको सपना साकार हुने बाताबरण बन्नेछ भन्नेमा पुर्ण बिश्वास ब्यक
सम्माननिय प्रधान्मन्त्री तथा नेपाल र नेपालि जनताका आशा र भरोषाक केन्द्रबिन्दु श्री केपि शर्मा ओलि ज्यु को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु !! थप उर्जा र्क आत्मबिश्वास सहित फर्कनुहोला !!शुभकामना🌹🌹
तपाईंको मुस्कानसंग यो देशको समृद्धि र देशबासीको सपना जोडिएको छ।स्वास्थ्य लाभको कामना प्रधानमन्त्री ज्यु।
Dear PM get well soon; we wish your speedy recovery and eager to see development of nepal