सम्माननिय प्रधानमन्त्री ज्यू,मृगौला प्रत्यारोपण सफलताको हार्दीक शुभकामना सहित शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु l
सम्माननीय प्राधानमन्त्री के. पि. शर्मा ओलीज्यूको सफल मृगौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दछु ।
शिघ्र स्वास्थ लाभको कामना ।
Wishing you a successful kidney transplant surgery and a speed recovery. Also wish for your good health, happiness and a long life. I’m sure doctors will give full justice on your decision.
सम्माननिय प्रधानमन्त्री ज्यू चाडै निको हुनुहोस देशलाई तपाईंको अझै आवश्यकता छ । तपाईंको आत्मविश्वासलाई सलाम गर्दै स्वास्थ्य लाभको कामना छ🙏🙏🙏