NP EN

शुभकामना

कुलचन्द्र खनाल

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु लाई दोस्रोपल्ट नेपालमै हुन लागेको मृगौला प्रत्यारोपणको सफलता र पुर्ण स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दछु ।

Yagya Khatri

सम्माननीय प्रधानमन्त्रीज्यूकाे सिघ्र स्वास्थ्यलाभको कामना !!

शक्तिमान लामा

सम्माननिय प्रधानमन्त्री केपी शर्मावली ज्यु।शिघ्रस्वास्थ्य लाभको कामना गर्दछौ।

मोहन राज जोशी

प्रधानमन्त्री ज्युको मिर्गौला को सफल प्रत्यारोपणको शुभकामना का साथै सिघ्र स्वास्थ्य लाभ को लागि भगवान सँग प्रार्थना गर्दछु ।

Som

You are truely a leader who have been fighting incessantly for a hope you have generated in people to make "peaceful Nepal; prosperous Nepali". I pray for all the success and speedy recovery !🙏🙏