सम्माननीय प्रधानमन्त्री ज्यू तपाई यो देशको लागि आवश्यक विशिष्ट नागरिक हुनुन्छ । तपाईबाट देेशले अँझै धेरै कुरा लिन बाँकि छ । तसर्थ तपाईको स्वास्थ्यको सम्बम्ध सिधा देश संग छ । स्वास्थ्य लाभको शुभकामना
Wish you speedy recovery Honorable Prime Minister K P Sharma Oli jyu.
प्रधानमन्त्री के पी शर्मा ओली ज्यु को मृगौला प्रत्यारोपण सफल रहोस शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूमा सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
पछिल्लो कालखण्डमा नेपालको समग्र अर्थ-राजनीति तथा नेकपाको बलियो बहुमतमा सम्माननीय प्रधानमन्त्री केपी ओलीको महत्त्वपूर्ण भूमिका छ। उहाँको अझ बढी सक्रिय र सबल नेतृत्वको खाँचो छ। स्वास्थ्य लाभको कामना