sammananiya pm jeu lai swasthya lav ko kamana .,vagwan pashupatinath le hajurko rakshya garun .
सम्माननीय प्रधानमन्त्रि ज्यीउको सिघ्र स्वास्थ लाभको कामना गर्दछु!!! मृगौला प्रत्यारोपण सफल होस् !!!
Get well soon pm jiu
तपाईं यो मुलुकको अभिभावक हो। तपाईंको सुखी नेपाली समृद्ध नेपालको जुन सपना छ त्यो पूरा गर्न तपाईंकै नेतृत्व आवास्यक छ । सिघ्र स्वास्थ्य लाभको कामना प्रिय प्रधानमन्त्री ज्यु ।
सम्माननिय प्रधानमन्त्री ज्यू चाडै निको हुनुहोस देशलाई तपाईंको अझै आवश्यकता छ । तपाईंको आत्मविश्वासलाई सलाम गर्दै स्वास्थ्य लाभको कामना छ . Get well Soon Respected PM KP Sharma Oli 🙏🙏🙏