नेपाल र नेपालीको विकास लागि अति आवस्यक ब्यक्तित्व सम्माननीय प्रधानमन्त्री तथा श्रद्धय पार्टी अध्यक्ष कमरेड केपि शर्मा ओलीज्युलाई मृगौला प्रत्यारोपणको सफलता सहित शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
सिघ्र स्वास्थ लाभ को सुभकामना प्रधानमन्त्री ज्यु,
नेपाली जनताका अासा र भराेसाका केन्द्र बन्न सफल हुनुहुने प्रिय नेतालाई सफल शल्यक्रिया साथै स्वास्थ्य लाभको शुभकामना !
दृढ आत्मविश्वास, अठोटका पर्याय सम्माननीय प्र.म.ज्यूप्रति ससम्मान सलाम !मृगौला प्रत्यारोपणको सफलता र शिघ्र स्वास्थ्यलाभको कामना गर्छु।सरकारी अस्पतालमा प्र.म.को उपचारले नया जीवन र नया सन्देश दिनेछ।
मेरो प्रधानमन्त्रीको यो पनि समस्य नभएको भए हामी नेपाली सन्सारकै भाग्यमानीमा पर्थ्यौ प्रधानमन्त्री ज्यु चाडो सफल भएर आउनुस हजुरलाई शुभकामना ।