NP EN

शुभकामना

खुल बहादुर मगर

स्वास्थ्यलाभको कामना प्रधानमंन्त्री ज्यू ।।हजारौ भान्जा भान्जीहरुको धनी हजुरको रक्षा गरिरहन तयार छन् :)_

हिम्मत चन्द

सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओली ज्युको सुस्वास्थ्यको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु।

Surja Bahadur Karki

Dear KP, You are the only visionary politician born in Nepal in my lifetime. I am counting on you to Transform Nepal. Wishing you a successful transplant. Sending love, prayers and respect your way.

भारती पाठक

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष एवम सम्माननीय प्रधानमन्त्री केपी शर्मा अाेली मिर्गौला प्रत्यारोपणकालागि अस्पताल भर्ना हुनु भएकाे छ । सफल प्रत्यारोपण तथा उहाको शिघ्र स्वस्थ्यलाभको कामना गर

Ram prasad pandey

Shighra lavako ko sathai safal sallyakirya ko kamana