Father of the Nation 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Get well soon🌺🌺🌺🌺🌺
My Dear PM, wishing you successful surgery & speed recovery of your health. I pray to God for your good health & long life. See you soon in the work place with more energetic & passion
सम्मानीय प्रधानमन्त्री ज्यू हजुर नै हाम्रो देशको आशा र भरोसा हो। हजुर हामी युवाहरुको ढुकढुकी हुनुहुन्छ। हजुर लाई हामी युवाहरुको तर्फ बाट सिध्र स्वास्थ्य लाभको कामना।
Get well soon pm jiu
सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्न चाहन्छु, चाडैं हजुर निकाे भएर देशलाई नी पुर्ण निकाे बनाउनु हुन अनुराेध गर्दछु ।- Bishwadip DC