NP EN

शुभकामना

Sudhan Adhikari

सम्माननीय प्रधानमन्त्रीज्यूको मृगौला प्रत्यारोपण सफलताका साथै उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

समुन्द्र तिमल्सिना

१४ वर्ष लामो गोल घरको कष्टकर जेल जीवन व्यतीत गर्नु भएका संघर्षपूर्ण राजनीतिक यात्रा बाट स्थापित सम्माननिय, प्रधानमन्त्री केपी ओलीज्युको मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने शुभकामना व्यक्त गर्छु ।

Mausam Dhungel

Get well soon Rt. Honourable PrimeMinister

लक्ष्मण मलासी

राजनेता ,स्वाभिमानी ,देशभक्त ,राष्ट्र प्रेमी अत्यन्तै अादरणीय अत्यन्तै सम्माननिय हाम्रा देशका प्रधानमन्त्री केपी शर्मा अाेली ज्युकाे मृगौला प्रत्यारोपण सफलताकाे शुभकामना सहित शिघ्र स्वास्थ्य लाभकाे क

Dinesh Adhikari

शुस्वास्थ एवम दिर्घायुको कामना । मृगौला प्रत्यारोपण सफल होस शुभकामना ॥