प्रधानमन्त्री केपि शर्मा आेलिजयूकाे सफल मृगाैला प्रत्याराेपण एवं देश काे सम्वृिध्दकाे लागि यहांकाे शिघ्र स्वास्थ्य लाभकाे शुभकामना ।
Get Well Soon
Thousands years of more you need in nepal . Come back soon Mr PM KP Oli..
आँखा भरी आँसु छ, मनभरी छिटो निको हुनुस भन्ने कामना छ। प्रत्येक अक्षरहरू बोझिला भएका छ्न। निशव्द भएको छु। जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोडदैन त्यसैगरी तपाइले नछोडने वाचा गर्नु भएको छ।
सम्माननीय प्रधानमन्त्री ज्यू, छिटो र पूर्ण रुपमा निको हुनुहोस्, नेपाली जनताका सुखका दिन छिटै आउन्, बलियो, एकतावद्ध र गतिशील नेकपा बनाउन फेरि पनि कुनै कसर बाँकी नराख्ने गरी सकृय हुनु होस्, शुभकामना।