Dear PM,Best wishes for your successful surgery and good health. I want to see u soon back in Primeminister Office. You are our hope, keep inspiring us. Dear PM, lots of love!!
सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभ को कामना प्रधानमन्त्री ज्यु , अझै धेरै गर्न बाकी छ , न्यायप्रेमी जनता यहाँ को पर्खाईमा छन
Get well soon PM jyu, the current situation of the country needs you.
सम्मानिय प्रधानमन्त्री को स्वास्थ लाभको कामना, ३ करोड नेपाली को आशको दियो सधै चहकिलो बलि रहोस।
जीवन र मरणको लडाइँ लाई जिटेर समृद्धिको यात्रामा छितै फर्किनु होला प्रधानमन्त्री ज्यु।गरिबका छोराछोरी हरुलाइ पनि मृगौला प्रत्यारोपण गर्ने सहज बाताबरण बनाईदिनु होला।सिघ्रस्वास्थ्य लाभको कामना।