सर्वप्रथम सफल सल्य क्रियाको लागि शुभकामन र शीघ्र स्वाथ्य लाभ को कामना साथै सबै टिप्पणी हरुलाई पछी पार्दै स्वदेश मा नै मृगौला प्रत्यारोपण गर्न देखाउनु भएको साहस लाई सलाम गर्दै धन्यवाद ।
बा !हजुरको यो देश सरकार पार्टी हामी जस्ता नयाँ पुस्ताको आशा भरोसा हुनुहुन्छ ।स्वास्थ्य लाभ को धेरै कामना
तपाइको त्यो अदम्य साहस अनि चट्टान जस्तो आत्मबल देशको लागि अझै खाचो छ ।प्रधानमन्त्री ज्यू शिघ्र स्वास्थ्य लाभको कामना
तपाइको त्यो अदम्य साहस अनि चट्टान जस्तो आत्मबल देशको लागि अझै खाचो छ ।प्रधानमन्त्री ज्यू शिघ्र स्वास्थ्य लाभको कामना
प्रधानमंत्री केपिशमॉ वलि ज्यु यो देसलाई अझै अक्सिजन सरि हजुर को खाँचों छ । तेसैले हजुर लाई “ पशुपति नाथ ले रक्षा गरुन “