NP EN

शुभकामना

बाबुराम न्याैपाने

सम्मानीय प्रम केपी शर्माओलीको मृगौला प्रत्यारोपणको सफलताकोलागि हार्दिक शुभकाना तथा शीघ्र स्वास्थलाभको लागि प्रार्थना गर्दछु

नवीन कुमार जोशी

सम्माननीय प्रधानमन्त्री ज्युमा सफल शल्य क्रिया र तत्पश्चात शिघ्र स्वास्थ्य लाभको शुभकामना ।

बिशाल राना मगर

देश तपाईको पूर्ण स्वास्थ्यलाभ र प्रत्यारोपण सफलताको प्रतिक्षामा छ।आफ्नै देशभित्र सरकारी अस्पतालनै रोज्नुभएकोमा धन्यवाद ।

प्रलाद घिमीरे

सम्मानिय प्रधान मन्त्री के.पि. शर्मा ओली ज्यू को मृगौला प्रात्यारोपण सफल होस र शीघ्र स्वास्थ्य लाभ को कामना गर्दै भगवान संग प्रथाना गर्दछु ।

Ramkrishna Timalsina

Get well soon our Prime minister K.P.Oli jioo.