Get well soon. pm oli
सम्माननिय प्रधानमन्त्री ज्यु लाइ शिघ्र स्वास्थ्य लाभ को कामना ।
I wish successful kidney transplant and speedy recovery of Primer of the country, my uncle.
प्रधानमन्त्री कमरेड ओली ज्यु, सफल अप्रेसन र उपचारका लागि शुभकामना! वर्तमान अवस्थामा तपाईँकाे आवश्यकता मुलुकलाई अँझ धेरैछ। तपाईं सकुशल र अँझ बढि उर्जा लिएर अस्पतालबाट फर्कनु हुनेछ भन्ने विश्वास छ।
नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णयको जति प्रशसा गरे पनि कम हुन्छ । सूचना बेलैमा प्रशस्त पाइयाेस् । सफलताकाे कामना ।