सम्माननिय प्रधानमन्त्री ज्यु सुस्वाथ्य एव दीर्घ आयुको हार्दिक सुभकामना.. यहाले गर्नु भएको को मिर्गौला प्रत्यारोपण सफल रहोस...
सम्माननीय प्रधान मन्त्री ज्यू स्वास्थ्य लाभको कामना ।तपाईं देशलाई चाइने मान्छे हो ।
सतिसालका स्वाभिमान,मुर्छित सपनालाई मुर्तरुप तुल्याउन तल्लीन धर्तीपुत्र सम्माननिय प्रधानमन्त्री ज्यु तपाईंको शिघ्रस्वास्थ्यलाभ र मृगौला सफल प्रत्यारोपणको हार्दिक मङ्गलमय शुभकामना ।।
सम्माननिय प्रधानमंत्री तथा हाम्रो पार्टी नेकपाका अध्यक्ष क. केपि शर्मा ओली को सफल सल्यकृया, सफल मृगौला प्रत्यारोपण एवं सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
शफल सल्यक्रिया अनि शिघ्र स्वास्थलाभको कामना प्रधानमन्त्री ज्यु राष्ट्रलाई तपाईंको खाचो छ