NP EN

शुभकामना

कृष्ण प्रसाद घिमिरे

सम्माननिय प्रधानमन्त्री कमरेड केपि शर्मा ओलि ज्युको मृगौला प्रत्यारोपण सफल रहोस भन्ने कामना गर्दै यहँको पुर्ण स्वास्थ्यलाभको हार्दिक शुभकामना ब्यक्त्त गर्न चाहानछु ।

मातृका तिमिल्सेना

सिघ्र स्वास्थ्य लाभकाे कामना प्रधानमन्त्री ज्यू

सचिन राेका

"जागृत हुँदै गरेका सपनाहरुलाई अलपत्र छाडेर म अलप हुँदिन" हाे, तपाइलाई त्याे छुट कदापि छैन सम्माननीय प्रधानमन्त्रीज्यू ! सफल शल्यक्रियाकाे लागि हार्दिक शुभकामना !!

Bishnu Binayak Bhandari

Have a successful kidney transplant and speedy recovery Honorable Prime Minister K.P. Sharma Oli

Saroj Kumar Bhatt

सिघ्र स्वास्थ्य लाभको शुभकामना प्रधानमन्त्री ज्यू देश र जनता लाई तपाईको खाँचो छ , सल्यक्रिया सफल होस् शुभकामना