यहाले फेरि एक पटक मृत्युलाई जितेर यो देशलाइ उर्जा र उत्साह भर्नु छlजोशिला ब्याक्तित्वको धनी सम्माननिय प्रधानमन्त्री ज्युको सफल सल्यक्रिया र प्रत्यारोपण होस शुभकामना , भगवान संग प्राथना गर्दछु।
प्रधानमन्त्री ज्यु चाडै निको भएर आउनोस् । हामी प्रतिक्षामा छौं । भगवानले साथ दिउन ।
सम्मानिय प्रधानमन्त्री श्री के पी शर्मा ओली ज्युकाे मृगाैला प्रत्याराेपण सफल रहि सिघ्र स्वास्थ्य लाभकाे कामनाकाे लागि श्री पशुपतिनाथ सग प्राथना गर्दछु ।
GET WELL SOON PM KP OLI JI.. ALL NEPALESE ARE PRAYING FOR YOUR SUCCESSFUL TRANSPLANT..
अद्दितिय आत्मबलका धनी, बिकाशका मार्गदर्शक, युगपुरूष, राष्ट्रबादको पर्याय, सिखर पुरूष संमाननिय प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल होस्, । सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।