NP EN

शुभकामना

Robin Karki

Wish for the quick recovery to our respected PM KP Oli. Country still needs you.

बिष्णु राई

आदरणीय सम्माननिय प्रम ज्यू हजुरको सल्यक्रिया सफल हुन सकोस स्वास्थ्य भनी प्रेय गरेको छु लाभको शुभ कामना ।

अमिर थपलिया

सम्मानिय प्रधानमन्त्री ज्यु ले आफ्नै देशमा आफ्नै चिकित्सक बाट मिर्गौला प्रत्यारोपण गर्दै हुनुहुन्छ श्री पशुपतिनाथ सग प्राथना गर्दछु सकेसम्म एक पटक भेटन चाहन्छु मौका मिलाइ दिनु अनुरोध गर्दछु

प्रकाश मगर

सम्माननिय प्रधानमन्त्रीज्युकाे सफल मृगाैला प्रत्याराेपण भई शिर्घ स्वास्थ्य लाभकाे कामना गर्दछु ।

Hemanta Thapa

Get well soon, PM jiu