जनताको प्रिय राजनेता सम्माननिय प्रधानमन्त्री ज्युको सफल मृगौला प्रत्यारोपण तथा शिघ्र सु स्वास्थ्यका लागी लाखौं लाख शुभकामना व्यक्त गर्दछु ।
प्रिय, कम्रेड देश को सपना हो तपाईएउटा दियो फेरि जलेको हेर्ने मन छहजारौ हामी नेपाली लाई सान ले जिउन सिकाको हेर्न मन छतपाई छिटो निको हुनु पर्छ।।भगवान संग प्रार्थना गर्दछु ।।
सिघ्र स्वास्थ लाभको हृदयभरीको शुभकामना पिएम्ज्यू ।
सफल प्रत्यारोपण र सिघ्र स्वास्थ्य लाभको कामना सम्माननिय प्रधानमन्त्री के.पि.ओली ज्यू
Get well soon pm