सम्माननीय प्रधानमन्त्री तथा नेकपाका आदरणीय अध्यक्ष कमरेड के पी शर्मा ओलीज्यूको सफल मृगौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
Swaste lav ko suvakamana ..
प्रधानमन्त्रीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। स्वदेशमै यति ठूलो उपचार गर्ने नेपालको पहिलो प्रधानमन्त्री हुनुहुन्छ।यो प्रशंसनीय कदम हो। यसले स्वदेशी चिकित्सकहरुलाई पनि उर्जा प्रदान गर्नेछ ।
दास्राे पटक मृगाैला प्रत्याराेपण गर्न लाग्नु भएकाे सम्माननिय प्र.म. ज्यू तथा मृगौला प्रदान गर्नुहुने अादरणिय व्यक्तित्व दुवै जनालाई स्वास्थ्यलाभकाे कामना व्यक्त गर्दछु ।
सम्माननीय प्रधानमन्त्री तथा नेकपाका आदरणीय अध्यक्ष कमरेड के पी शर्मा ओलीज्यूको सफल मृगौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।