सम्माननिय प्रधानमन्त्री ज्युको स्वदेशमानै मृगौला प्रत्यारोपण गर्ने कदमको सम्मान गर्दै उहाँको सफल सल्यक्रियाको भगवान श्री पशुपतिनाथ संग प्रार्थना गर्दछु।।
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुन गइरहेको मृगौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीज्युको मृगौला प्रत्यारोपण पुर्ण सफल रहोस, शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।जपशुपतिनाथ ।
सिघ्र स्वास्थ लाभको कामना
प्रधान मन्त्री के पि शर्मा ओलि को मृगौला प्रत्यारोपण सफल बनोस । देश बनाउन तपाइको खाचो छ । शिघ्र स्वास्थ लाभको कामना pm ज्यु ...