NP EN

शुभकामना

जनार्दन सुबेदी

सुखी नेपाली समृद्ध नेपाल भन्ने मूल उद्घोषका साथ विकासको स्वर्णिम यूगको नेतृत्व सम्हालिरहनु भएका हाम्रा सम्माननीय प्रधानमन्त्री तथा ने क पा अध्यक्ष के पी शर्मा ओली ज्यूको मृगौला प्रत्यारोपण सफल रहोस ।

SHANKAR THAPA

सफल सल्यक्रिया को शुभकामना

Rajkumar Bastakoti

सम्माननीय प्रधानमन्त्री ज्युलाई सफल मृगौला प्रत्यारोपण साथै शिर्घ स्वास्थ लाभको शुभकामना ब्यक्त गर्दछु । Get well soon dear #PM

DEB KARKI

देशको एक योजनाकार ब्यक्तित्व हो !

Subash Acharya

Get well soon dear Prime Minister KP Sharma Oli; get well very soon.