सफल सल्यत्रियाको शुभकामना प्रधानमन्त्री ज्यू
I hope this message lets you know how much we care and will be thinking of you. Wishing you better health@@ GET WELL SOON,@@ Mr,PM
सफल सल्यत्रियाको शुभकामना प्रधानमन्त्री ज्यू
प्रधानमन्त्री ज्यु , तपाइँको मिर्गौला प्रत्यारोपण डाक्टरहरुले सफलता पुर्ण सम्पन्न गरुन तपाईंले भने बमोजिम का सपना हरु पुरा हुन , सम्बृद्ध नेपाल सुखी नेपाली हुने सौभाग्य मिलोस, स्वास्थलाभको शुभकामना
नेपाल कम्युनिस्ट पार्टी - नेकपा का अध्यक्ष तथा माननिय प्रधानमन्त्री केपी शर्मा अाेली ज्यूको मृगौला प्रत्यारोपण सफल रहोस् अग्रिम शुभकामना साथै शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।