Get well soon kp sharma oli....We need you more live long lives..
सम्माननीय प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी वलीलाई सुस्वास्थ्य एबम् दिर्घायु को कामना गर्दछु।Nation need you,Get well soon Pm jyu.
सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्दछु !
सम्माननीय प्रधानमन्त्री ज्यू ,यहाँको मिर्गौला प्रत्यारोपण सफल होस् । शिघ्र सुस्वास्थ्यलाभको कामना । दीर्घायुको कामना
उच्च आत्मबल सहित यो देश को सम्बरिधि को युद्द मा होमिनु भएका हे एक्ला देश रक्षयक ! तिमिले देखाएका सपना तिमिले नई पूरा गर्नु छ । मिर्गौला परत्यारोपन सफलताको हार्दिक शुभकामन !!!