जनताका प्यारा सुप्रिम नेता एवम समृद्ध नेपाल सुखी नेपालीको अभियान्ता सम्माननीय प्रधानमन्त्री एवं अध्यक्ष कमरेड केपि शर्मा ओलीज्युको सर्जरी र मृगौला प्रत्यारोपण सफल रहोस वहाको शिघ्रस्वास्थ्यलाभको कामना
पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा वलीज्यूको भोली हुने मृगौला प्रत्यारोपन शल्यकृया सफलता पूर्वक सम्पन्न होस भनि हार्दिक शुभकामना व्यक्त गर्दछु।
Get well soon dear pm!U R TIGER FIGHTERU RECIVER AOON & back ur work
Get well soon honourable PM jiu.
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा हुन गइरहेको मृगौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।