शिघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना, जनताका पृय सम्माननीय प्रधानमन्त्रीज्यूलाई!!!
wishing You by heart . Iam prying for you..get well soon ! you are a pillar of NEPAL we need you and your sound Health.....
शिघ्र स्वास्थ्यलाभको कामना!
सम्माननीय प्रधानमन्त्री केपी ओलिज्यू , यहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
सम्माननीय प्रधानमन्त्रीज्यूको मृगौला प्रत्यारोपण सफल रहोस्! शिघ्र स्वास्थलाभको शुभकामना!!