सम्माननीय प्रधानमन्त्री केपी शर्मा अोलीज्यूलाई सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको शुभकामना । अझैँ साहसिक र सफल प्रधानमन्त्री भएर काम गरिरहेको हेर्ने रहर छ ।
सम्माननिय प्रधानमन्त्री एबम पार्टी अध्यक्ष कमरेड के पी शर्मा ओलि ज्युको मिर्गौला प्रत्यारोपणको सफलताका लागी हार्दिक शुभकामना व्यक्त गर्दछु र उहाँको शिघ्र स्वस्थ्य लाभको कामना गर्दछु।
छिटो निको होस हजूरलाई येही मेरो भगवान संग पार्थना छ🙏
समृद्ध नेपाल सुखी नेपालिको महत्वाकांक्षी सपना बोकेर अगाडी बढ्दै गरेका प्रधानमन्त्री ओलिको मृगौला प्रत्यारोपण सफल होस् ।सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
सम्माननिय आदरणिय प्रधानमन्त्री श्रद्धेय श्री के पि शर्मावली ज्युको मृगौला प्रत्यारोपण सफल होस र नेपालको पुन सफल नेतृत्वको शुभकामना अर्पण गर्दछु।