NP EN

शुभकामना

नेत्रहरी काफ्ले

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युको शिघ्र एवं पुर्ण स्वास्थ्यलाभको शुभेच्छा व्यक्त गर्दछु ।

सुमन बस्नेत

सम्मानीय प्रधानमन्त्री ज्यु, हजुर अटल र निडर प्रतिस्तामान व्यक्ति हुनुहुन्छ देशले पर्खी राखेको छ तपाईंसँग नेपाली जनताले धेरै आशा र विश्वासको अपेक्षा राखेको छ हजुरलाई शिघ्र स्वास्थ्य लाभको कामना 🙏🇳🇵

MITRA DHITAL

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युको शिघ्र एवं पुर्ण स्वास्थ्यलाभको शुभेच्छा व्यक्त गर्दछु ।

सागर न्यौपाने

हाम्रो सुबेच्छा हजुरको आत्मबल मुलुकको आबस्यकता सम्मानिय प्रधानमन्त्री मन्त्री ज्यु को सिघ्र स्वास्थ्य लाभ को कामना ।

Krishna Acharya

हजुरको सिघ्र स्वस्थ लाभको कामना गर्दछु ।