NP EN

शुभकामना

आस्था केसी

नेपालमा सरकारकाे स्थायीत्त्वकाे लागि मात्र हाेइन एकतालाइ टु‌ंगाेमा पुर्याएर शक्तिशाली पार्टीलाइ जीवन्तता दिनकाे लागि तपाइ पुरै निकाे भएर काममा फर्किन जरुरी छ । प्रधानमन्त्रीज्यू । शुभकामना ।

GR Bhandari

Get well soon ! Dear PM !

गोविन्द शर्मा तिमल्सिना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलि ज्यु को सिघ्र स्वास्थ्यलाभको कामना ।

Dolindra Prasad Sharma

Pray for quick recovery from the current condition and lead the nation on the path of prosperity and happiness.

शेर बहादुर रावल

सिघ्र स्वास्थ्य लाभकाे शुभकामना ।