NP EN

शुभकामना

गौरव पोखरेल

सम्माननीय प्रधानमन्त्री केपी शर्मा अोलीज्यूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दछु ।

sanjay karki

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युको शिघ्र एवं पुर्ण स्वास्थ्यलाभको शुभेच्छा व्यक्त गर्दछु ।

Samantamani Acharya

सम्माननियज्यु , भेट गर्ने चाहना हुदापनि सकियनहजुर्को स्वास्थ्य लाभको कामना गर्दछु । हामी हजुर्को स्वस्थ्य जिबनको प्रतिक्षामा छौ ।

Pradeep Raj Dahal

१३ औं सागको समापन समारोहमा मिठो मुस्कानसहित देख्न पाइयोस् र भाषण पनि । स्वास्थ्यलाभको शुभकामना

प्रकाश अधिकारी

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दछु ।