शिघ्र स्वास्थ्य लाभकाे कामना सम्मानिय प्रधानमन्त्री ज्यु❤️💕
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युको शिघ्र एवं पुर्ण स्वास्थ्यलाभको शुभेच्छा व्यक्त गर्दछु ।
अाफ्नाे ब्यक्तीगत स्वार्थलाइ तिलाञ्जली दिदै सधै राष्ट्र राष्ट्रियता र जनताकाे हितका लागि कार्य गर्ने कुशल सक्षम इमान्दार पारदर्शी राष्ट्रसेवी प्रधानमन्त्री ज्यूकाे पूर्ण स्वास्थ्य लाभकाे कामना गर्दछु
Get well soon PM jyu!
Heartly greetings for fast recovery and prosperous long life.You are the leader the nation needs .We pray for your health and devoted to your theme "SUKHI NEPALI SAMBRIDH NEPAL".God bless.