NP EN

शुभकामना

इन्दिरा न्यौपाने

हजुरको अटुट रास्ट्रप्रेम, आफ्नो मातृभूूमीको लागि केहि गर्नेछु भन्ने दृढ सङ्कल्प अनि ३ करोड नेपालीहरुको भाग्य र भविस्य जोडिएको यस्तो ब्याक्तित्वको सधैंव आवश्यक महशुस भएको छ। शिघ्र स्वास्थ लाभको कामन

सागर न्यौपाने

हाम्रो सुबेच्छा हजुरको आत्मबल मुलुकको आबस्यकता सम्मानिय प्रधानमन्त्री मन्त्री ज्यु को सिघ्र स्वास्थ्य लाभ को कामना ।

Shishir Simkhada

Get well soon pm ju

Krishna Acharya

हजुरको सिघ्र स्वस्थ लाभको कामना गर्दछु ।

Gopi Krishna Chapagain

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।