NP EN

शुभकामना

Ram Prasad Jamkatel

नेपाली जनता का आशा अनी भरोशा का केन्द्रबिन्दु एक असल अभिभाबक सम्माननिय प्रधानमन्त्री के पि ओली को सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु !!

आस्था केसी

नेपालमा सरकारकाे स्थायीत्त्वकाे लागि मात्र हाेइन एकतालाइ टु‌ंगाेमा पुर्याएर शक्तिशाली पार्टीलाइ जीवन्तता दिनकाे लागि तपाइ पुरै निकाे भएर काममा फर्किन जरुरी छ । प्रधानमन्त्रीज्यू । शुभकामना ।

रमेश पौडेल

सम्माननिय प्रधानमन्त्री ज्यु यहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

Ashim parajuli

Get well soon respected prime minister of our country and come with a good policy which develops our country

चक्रपानि आचार्य

नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलि ज्यु को सिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछु !!