Dear Prime Minister !I’m confident that you will easily overcome. Your confidence, commitment & courage is exemplary. I wish all the best !
प्रथमत सम्माननिय प्रधान मन्त्री ज्यूलाई मृगौला दान गर्नू हूने ३२ बर्षिय साहसी बहिनी समीक्षा संग्रौला ज्ञवाली लाई नमन, उहाँको पूर्ण स्वास्थलाभको कामना
"Wish successful kidney transplantation of Honorable Prime Minister & respected chairman of Communist Party of Nepal (CPN) KP Sharma Oli ! In addition, Prime Minister’s trust in Nepali hospitals.
चिकित्सकको कुशलता, तपाईंको उच्च आत्मबल र आम नागरिकको आशा र भरोसाले तपाईंलाई फेरि जिम्मेवारीमा फर्काउनेछ । मृगौला प्रत्यारोपण सफलता एवं शिघ्र स्वास्थ्य लाभको कामना प्रधानमन्त्री ज्यु ।।
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यू लाई सफल मृगौला प्रत्यारोपण सहित शिघ्र स्वास्थ लाभको कामना । देश र जनताको समृद्धिको सपना यहाँकै नेतृत्वमा साकार पार्नुछ । दीर्घ जिवनको लागि शुभकामना ।