तपाइको उपचार का लागी हामीले रगत पसिना बगाएर तिरेको कर अनावश्यक खर्च भइरहेको छ।धेरै रोगी एव बुढो व्यक्ति ले हाकेको गाडी दुर्घटना हुन सक्छ।बिन्ती गर्छौ तपाइ ले राजनितिबाट सन्यास लिगी युवालाइ चाबी दिनु
तपाईं छिट्टै नियमित काम मा फर्किनु पर्छ। हामी जनता तपाईं को अभिभावकत्व मा मात्र आफू लाई सुरक्षित महसुस गर्छौ।
Honorable prime minster I prey and wish you quick recovery on your health Best regards
Get well soon our PM we need u to b fit n fine
त्याग , देशप्रेम ,उच्च मनोबल , दृढ आत्म बिश्वास र देश बिकास प्रती को तपाईं को संकल्प को जती नै व्याख्या गरे पनि त्यो कम हुन्छ | भरोसा योग्य तपाईं को नेतृत्व मा मात्र नेपाली जनता को समृद्धि हुने छ