NP EN

शुभकामना

खगेन्द्र ढकाल

नेकपा अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्रीज्यु को सिघ्र स्वास्थ लाभ को कामना🥀🌷🌷🌷

महेन्द्र बहदुर गुरुङ्ग

समृद्ध नेपाल र सुखी नेपालीको सपना बोकेर मुलुक निर्माणमा प्रतिबद्धता को लागि अघि बढ्नु भएको हुनाले अझै १० बर्ष सम्मको लागि उपचार गराउनु गर्न नपरोस् भनी प्रधानमन्त्री ज्युको स्वास्थलाभको कामना गर्दछु

Damodar adhikari

शिघ्र स्वास्थलाभकाे कामना ।।

मधु काभ्रेली

के पी बा को शिघ्र सुस्वास्थ्य लाभ प्राप्त होस् भन्दै भगवान पशुपतिनाथसँग प्रार्थना गर्दछु

उमेश खतिवडा

सम्माननीय प्रधानमंत्री ज्यु, सीघ्र स्वास्थ्य लाभ को कामना।