प्रधानमन्त्री ज्यू लाइ स्वास्थ्य लाभको शुभकामना ब्यक्त गर्ने माध्यम बनाइदिनु भएकोमा धन्यवाद प्रधानमन्त्री ज्यू तपाइको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु, छिटै निको हुनुहोस्।
सम्माननीय प्रधानमन्त्री ज्यू यहाँको सिघ्र स्वास्थ्यलाभकाे कामना गर्दछु ।
अदम्य आत्मबल र स्वाभिमानका पर्याय सम्माननीय प्रधानमन्त्री ज्यूको शीघ्र स्वास्थ्यलाभको कामना !
सम्माननीय प्रधानमंत्री ज्यु, सीघ्र स्वास्थ्य लाभ को कामना।
Dear Prime Minister , You are the legend of our country . The prosperity of our nation is impossible without you . I Wish for your speedy recovery dear RT Hon PM K.P.Sharma Oli.