तपाईं छिट्टै नियमित काम मा फर्किनु पर्छ। हामी जनता तपाईं को अभिभावकत्व मा मात्र आफू लाई सुरक्षित महसुस गर्छौ।
तपाइको उपचार का लागी हामीले रगत पसिना बगाएर तिरेको कर अनावश्यक खर्च भइरहेको छ।धेरै रोगी एव बुढो व्यक्ति ले हाकेको गाडी दुर्घटना हुन सक्छ।बिन्ती गर्छौ तपाइ ले राजनितिबाट सन्यास लिगी युवालाइ चाबी दिनु
सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीज्युको स्वास्थ्यमा भइहरेको सुधारप्रति खुसी व्यक्त गर्दै पूर्ण स्वास्थलाभको शुभकामना व्यक्त गर्दछु। -अर्जुन कनौजे
जनता को प्यारो नेता ,सम्मान्निय प्रधानमन्त्री ज्यु तपाईंको स्वास्थ मा चमत्कारिक सुधार सुन्दा छाति फुलेर आउँछ ,यहाँ को सिग्र पुर्ण स्वास्थ लाभको कामना व्यक्त गर्दछु,
Get well soon PM Mr. KP OliCountry need your contribution.