NP EN

शुभकामना

Jayram panthee

GWS dear PM...

खगेन्द्र ढकाल

नेकपा अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्रीज्यु को सिघ्र स्वास्थ लाभ को कामना🥀🌷🌷🌷

याम चौहान

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलि ज्यू ,देशमा तपाईंले गर्नु अझै धेरै छ । समृद्धि र सुखी नेपाली तपाईकै पालामा संभव छ।यहाँको उच्च मनोबलको सम्मान गर्दै शिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछु।

शंकर

सुस्वास्थ्य र दीर्घायु को प्राथना, शुभकामना।

दिपक ढकाल

प्रधानमन्त्री ज्यू लाइ स्वास्थ्य लाभको शुभकामना ब्यक्त गर्ने माध्यम बनाइदिनु भएकोमा धन्यवाद प्रधानमन्त्री ज्यू तपाइको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु, छिटै निको हुनुहोस्।