My prayers with the almighty that you recover your health rapidly. May you be able to lead the country for the next 10 years. Get well soon Mr. Prime Minister.
सम्माननीय प्रधानमन्त्री ज्यु को सिघ्र स्वास्थ्य लाभको कामना
तपाईं नेपालीको शान हो , स्वाभिमान हो । तपाईं बैरिको सामु झुक्दै नझुक्ने सिखर हो । तपाईं राष्ट्रको धड़कन हो । तपाईं समृद्धिको सारथी हो । तपाईंको पुर्ण स्वास्थ्य लाभको कामाना गर्दछु ।
तपाइको उपचार का लागी हामीले रगत पसिना बगाएर तिरेको कर अनावश्यक खर्च भइरहेको छ।धेरै रोगी एव बुढो व्यक्ति ले हाकेको गाडी दुर्घटना हुन सक्छ।बिन्ती गर्छौ तपाइ ले राजनितिबाट सन्यास लिगी युवालाइ चाबी दिनु
जनता को प्यारो नेता ,सम्मान्निय प्रधानमन्त्री ज्यु तपाईंको स्वास्थ मा चमत्कारिक सुधार सुन्दा छाति फुलेर आउँछ ,यहाँ को सिग्र पुर्ण स्वास्थ लाभको कामना व्यक्त गर्दछु,