NP EN

शुभकामना

दामोदर तिमिल्सिना

शक्ति र शरिरसँग नझुक्ने हाम्रो प्रधानमन्त्रीज्यु छिट्टै सन्चो हुनुहुने छ । मुर्छित सपनाहरु अब विस्तारै विपना हुदैछन् । देशलाई यहाँको अझै धेरै बर्ष नेतृत्व अावश्यक छ ।

Naveen bokati

Get well soon pm oil Alot of works needs to be done

सुर्य बहादुर खवास

"सम्बृद्ध नेपाल, सुखी नेपाली" बनाउने तपाईको सपना पूरा गर्न देशलाई तपाईं जस्तो योद्धाको अझै खाचो छ । युवा तपाईको साथमा छन । शिघ्र स्वास्थ्य लाभको कामना प्रधानमन्त्री ज्यु ।

निलप्रसाद पौडेल

शिघ्राति शिघ्र स्वास्थ्यलाभ मिलोस् कामरेड ।देश जनता र कम्युनिष्ट आन्दोलनलाई द्रुतमार्ग मार्फत समृद्धिमा रुपान्तरण गर्न तपाईको अपरिहार्यता छ।जसको जीवनको लागि म मृगौला दान दिन पनि तयार छु।

कुमार बुढाथाेकी

शिघ्र स्वास्थ्यलाभकाे कामना गर्दछु