Get well soon pm oil Alot of works needs to be done
शक्ति र शरिरसँग नझुक्ने हाम्रो प्रधानमन्त्रीज्यु छिट्टै सन्चो हुनुहुने छ । मुर्छित सपनाहरु अब विस्तारै विपना हुदैछन् । देशलाई यहाँको अझै धेरै बर्ष नेतृत्व अावश्यक छ ।
शिग्र स्वास्थ लाभको हार्दिक शुभकामना !
नेपालि जनताका आसा र भरोसाका एक मात्र व्यक्तीत्व नेपाल सरकारको सम्माननीय प्रधानमन्त्री तथा ने क पा को अध्यक्ष कमरेड के पी शर्मा ओली ज्यू को सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।
पार्टीका श्रद्देय अध्यक्ष, सम्माननिय प्रधानमन्त्रीज्यूकाे पूर्ण एवं शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु ! देशलाई अझै यहाँकाे खाँचाे छ !