सम्माननिय प्रधानमन्त्री ज्यूको शीघ्र स्वास्थ्यलाभको कामना !!!
Dear Mr. Prime minister You have always been known for your tough personality. Nothing can come in-between you and a speedy recovery. Get well soon country needs a leader like you!!!
Get well soon PM Jeu !!!
”fसुखि नेपाली सम्ब्रिद्ध नेपाल” को अभियानलाई पूरा गर्ने एकमात्र राष्ट्र सपूत हाम्रो मात्रीभूमी नेपालका प्रधानमंत्री ज्यू को सिघ्र श्वास्थ्यलाभको कामना गर्दछु।
तपाई अझै १० बर्ष नेपाल र बुहुसंख्यक नेपालीको मन र मुटुमा छाईरहन सकेनुहोस! यहि छ हाम्रो चाहना, हजूरको शिघ्र स्वास्थ्य लाभको शुभकामना!!