NP EN

शुभकामना

लाल बहादुर पाख्रिन

पार्टीका श्रद्देय अध्यक्ष, सम्माननिय प्रधानमन्त्रीज्यूकाे पूर्ण एवं शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु ! देशलाई अझै यहाँकाे खाँचाे छ !

मिलन

पीएम जू लाभ को कामना

ध्रुवप्रसाद घिमिरे

सम्माननीय प्रधानमन्त्रीज्यू;हार्दिक अभिवादन र शिघ्र स्वास्थ लाभको कामना ! नेपाल भारत-सीमा समस्याको दीर्घकालीन समाधान; चिनियाँ रेल काठमाडौ हुँदै लुम्बिनीसम्म पुर्याउन सिंहदरबार तपाईंको प्रतीक्षामा छ

सरस्वति सुबेदि

हामराे सिङगाे राष्ट काे गहना र हामराे मुटुकाे धुकधुकि प्रधानमनरि के.पि समा अाेलि ज्यु काे सिघ सवा्सथ लाभकाे कामना गर्न चाहान्छु।

Bikalpa Bibash Basaula

Get Well Soon PM !!!