NP EN

शुभकामना

प्रकाश पौडेल

नेपाली हरूका आसाका केन्द्र प्रधानमन्त्रिको सफल स्वाथ्य लाभको कामना गद॔छु।

दिपक पौडेल

सम्माननिय प्रधान मन्त्री ज्यु ,सुखी नेपाली समृद्ध नेपाल हजुर बाट मात्रै सम्भब छ शिघ्र स्वास्थ्य लाभको कामना ।

Pemma Wancghen

The man whose life is duly sacrificed for the land, people and the nation is none other than Horable PM KP Oli. On your kidney transplantation, i am wishing best wishes and aspiration !!!

शंकर पुन मगर

सम्माननिय प्रधानमन्त्रि ज्यु देश र नेपाली जनताले तपाईलाई अझै लामो समय सम्म नेपाली राजनितीमा देख्न चाहेका छन तपाईलाई छिट्टै सन्चो होस शिघ्र स्वास्थ्य लाभको कामना

शेर बहादुर थापा

शिघ्र स्वास्थ लाभको कामना गर्दै हजुर कै पालामा नेपालमा समृद्धि आएको देख्न पाउ ।