NP EN

शुभकामना

शंकर पुन मगर

सम्माननिय प्रधानमन्त्रि ज्यु देश र नेपाली जनताले तपाईलाई अझै लामो समय सम्म नेपाली राजनितीमा देख्न चाहेका छन तपाईलाई छिट्टै सन्चो होस शिघ्र स्वास्थ्य लाभको कामना

Tanka Karkee

Safal pratyaropanko agrim Shuvakamana

दिपक पौडेल

सम्माननिय प्रधान मन्त्री ज्यु ,सुखी नेपाली समृद्ध नेपाल हजुर बाट मात्रै सम्भब छ शिघ्र स्वास्थ्य लाभको कामना ।

प्रकाश पौडेल

नेपाली हरूका आसाका केन्द्र प्रधानमन्त्रिको सफल स्वाथ्य लाभको कामना गद॔छु।

Paras Kc

सम्माननीय प्रधानमन्त्रीज्यू अनगिन्ती शुभकामना ! सिघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू !!