NP EN

शुभकामना

सन्दिप चापागाईं

शिघ्र स्बास्थ्य लाभको कामना अध्यक्ष कमरेड

Bishnu Prasad Paudel

सम्माननीय प्रधानमन्त्री केपी शर्मा अाेली ज्यू, सफल मिर्गाैला प्रत्याराेपणकाे शुभकामना। साथै तपाइले नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णयको उच्च सम्मान गर्न चाहान्छु।

Suresh shrestha

जनता तपाइको आसा मा बसिरहेको छ तो नाकाबन्दिको अडान जातिय राज्यको बिरुध को अडान जनताको बिकास र सम्बृदी को सपना पूरा गर्न पसुपतिनाथ सङ चाडै स्वास्थय लाभको कामना गर्दछु ।

सागर तिवारी

सम्माननिय प्रधानमन्त्रि ज्यु काे सुस्वस्थय, सफल मृगाैला प्रत्याराेण काे कामना गर्दै सुखि नेपाली सम्मृद्ध नेपालकाे महाअभियन सफल बनाेस र प्रतिकृयावादीहरु परास्त हाैन स्वास्थलाभ काे कामना

श्याम घर्ती मगर

साच्चिकै सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्नको निमित्त तपाईंको खाचो छ । सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्य लाभको कामना सम्माननिय प्रधानमन्त्री ज्यू ।